ट्रेण्डिङ

काठमाडौं – सरकारले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार दर्ता प्रक्रियामा नआउने वा आवश्यक जानकारी उपलब्ध नगराउने सञ्जालहरू बन्द गर्ने तयारी भएको हो। उनले भने, “मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालन गर्न पाउने छैनन्, त्यसलाई बन्द गर्ने निर्णय भएको छ।”

सरकारले यसअघि सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा दर्ता गर्न ७ दिनको समयसीमा तोकेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech