ट्रेण्डिङ

दोधारा चाँदनी नगरपालिका–६ गरन्जा चोक नजिक मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

आज वर्ष १९ का कमल सिजालीले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकल (UK06B05242) ले दोधारा चाँदनी नगरपालिका–६ भैरबथान टोल बस्ने वर्ष ५६ का सन्त बहादुर थापा मगरलाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते भएका थापा मगरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएको थियो। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको खटिमा रिफर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech