ट्रेण्डिङ

कञ्चनपुर । भीमदत्त–१४ बनकट्टीकी अन्दाजी ३५ वर्षीया धना बिष्टको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ।
प्रत्यक्षदर्शीका अनुसार करिब बिहान २:३० बजेतिर शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले बिष्टको घर भत्काउन थाल्दा उनी बाहिर निस्केर के भएको जाँच्न खोजेको क्षणमै हात्तीले आक्रमण गरेको हो।

आक्रमणपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनाका क्रममा उनका श्रीमान् भने भाग्न सफल भएका कारण ज्यान जोगाउन सफल भएका छन्।

स्थानीयहरूले निकुञ्ज क्षेत्रमा बढ्दो हात्ती प्रवेश र सुरक्षा उपायमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech