जाजरकोट । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार सहासी युवा राष्ट्रिय सम्मान बाट सम्मानित भएका छन् । लामो समय देखि दलित समुदायको हितमा क्रियाशिल सुनारलाई नेसनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० बाट सम्मान गरिएको हो ।

अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा तपाईंले आवाज उठाउदै आउनुभएको छ, ‘जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गर्नुभएको छ, समुदायप्रति यहाँको प्रतिबद्धताको कदर गर्दै समाजसेवी, साहसी युवा अवार्डबाट सम्मानित गर्दछौं ।’

सम्मान पत्रमा उल्लेख गरिएको छ । काठमाडौमा आयोजित एक विशेष समारोहका बीच प्रतिनिधि–सभाका उपसभामुख इन्दिरा रानाले उनी लगाएत केही सामाजिक अगुवाहरुलाई सम्मान गर्नुभएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय